साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चितवनमा विपुलको अग्रता कायमै

काठमाडौं । नेपाल पत्रकार महासंघको बुधबार भएको निर्वाचनको चितवनमा मतगणना जारी छ । केन्द्रीय अध्यक्षका लागि २५० मत गन्दा विपुल पोखरेलले १४९ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने निर्मला शर्माले ११३ मत ल्याउनुभएको छ । अन्यमा पनि विपुलकै प्यानले अग्रता लिएको छ । 
 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ५ : ३४ बजे