साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरे : प्रचण्ड 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरेको बताउनु भएको छ ।

रुकुम पश्चिमको सदरमुकाम खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले २०७० सालको चुनावमा आफूलाई गद्दार भन्दै बम प्रहार गर्ने थापालाई गृहमन्त्री बनाउनु गल्ती थियो भन्नुभयो ।

पार्टी विभाजन गरेर गएकाहरुलाई फर्काएर माथिल्लो तहमा जिम्मेवारी दिएको तर उनीहरू बिकाउ माल सावित भएको पनि दाहालको दुखेसो थियो ।

 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ८ : २३ बजे