भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

भारतमा सेनाको ट्रक दुर्घटना : १६ जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रबार बिहान सेनाको तीन वटा सवारीसाधन सेना बोकेर गइरहेका थिए । भारतीय सेनाले जनाएअनुसार दुर्घटना लगत्तै उद्धार शुरु गरिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ५ : ०३ बजे