दलित गाउँका पहिलो शिक्षक

त्रिभुवन विमानस्थल भन्सारबाट १९ केजीभन्दा बढी सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट १९ केजी भन्दा बढी सुन बरामद भएको छ । 

फ्लाइ दुबईबाट आएका सुडानी नागरिक १९ किलो बढी सुनसहित पक्राउ  परेका हुन् ।

त्रिभुवन विमानस्थाल सुरक्षा प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले १९ केजी सुन बरामद भएको बताउनुभयाे । 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ४ : ५० बजे