लेबनान – दक्षिण लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका एक सदस्यको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
आठ जना कर्मचारी बोकेर बेरुततर्फ गइरहेको सवारी साधनमाथि आक्रमण भएपछि एक जना आयरिश सदस्यको मृत्यु भएको राष्ट्रसङ्घका अधिकारीले जनाएका छन् । घटनाबारे थप विवरण प्राप्त भएको छैन ।
रासस÷एएफपी
प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार ५ : ३३ बजे
प्रतिक्रिया