आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक सुरु

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ ।

मंगलबार निधन भएका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न सर्वोच्चका न्यायाधीशहरुको बैठक बोलाइएको थियो । त्यही बेला संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवाको पत्र दिएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : ४१ बजे