खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

चुनावको समीक्षा गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ 

चुनावको समीक्षा गर्न आज दिउँसो ३ः०० बजे पदाधिकारी बैठक बस्न लागेको महासचिव देव गुरुङले जानकारी दिनुभयो। 

बैठक पार्टी कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा हालै भएको चुनावमा पार्टीलाई भएको क्षतिबारे छलफल गर्ने, कारणहरू पहिल्याउने र सरकार गठन रणनीतिबारे छलफल गर्ने योजना रहेको महासचिव गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १२ : १४ बजे