खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

मुचुल्काभन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो

काठमाडौँ । बाजुरामा मतगणना रोकिएको छ । मत पेटीकामा मुचुल्काभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको हो ।

बाजुराको हिमाली गाउँपालिका– ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत भेटिएपछि मतगणना रोकिएको छ । 

प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी खसेको पाइएपछि मतगणना रोकिएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : २६ बजे