खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

आजको पात्रो 

आज वि.सं २०७९ मंसिर १६ गते शुक्रबार, 
ई.सं.२०२२ डिसेम्बर १ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
मार्गशीर्ष शुक्लपक्ष नवमी, ९ः५४ बजे उप्रान्त दशमी
पूर्वभाद्रपदा – नक्षत्र, ९ः५४ बजे उप्रान्त उत्तरभाद्रपदा
वज्र – योग, 
कौलव – करण 
आनन्दादि योगमा ध्वांक्ष योग
आज चन्द्रमा मीन राशिमा भ्रमण गर्नेछन् । 
आज बिहान १०ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज विश्व दासता उन्मुलन दिवस, पाँगामा वैष्णवीदेवी यात्रा ।
रुद्री, होम र विवाहको शुभ साइत  ।
काठमाडौंमा सूर्योदय बिहान ६ः३९ बजे अनि  सूर्यास्त साँझ ५ः०६ मा हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : १५ बजे