खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

सुनसरी क्षेत्र नं ४ बाट काँग्रेसका ज्ञानेन्द्र कार्की विजयी

सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका ज्ञानेन्द्र कार्की विजयी हुनुभएको छ ।

सूचना तथा सञ्चार मन्त्री समेत रहनुभएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । 

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो । 

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ११ : ३९ बजे