खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

आजको पात्रो

आज वि.सं २०७९ मंसिर १५ गते बिहीबार,
ई.सं.२०२२ नोभेम्बर ३० तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
मार्गशीर्ष शुक्लपक्ष अष्टमी, ११ः३८ बजे उप्रान्त नवमी
शतभिषा – नक्षत्र, १०ः५८ बजे उप्रान्त पूर्वभाद्रपदा
हर्षण – योग, 
वव – करण 
आनन्दादि योगमा वज्र योग
आज चन्द्रमा कुम्भ राशिमा भ्रमण गर्नेछन् । 
आज दिउँसो १ः३० बजेदेखि ३ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज विश्व एड्स दिवस र बखुमद अष्टमीको दिन । 
काठमाडौंमा सूर्योदय बिहान ६ः३८ बजे अनि  सूर्यास्त साँझ ५ः०६ मा हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ७ : ०२ बजे