‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बस्दै

काठमाडौं  । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आज बस्ने भएको छ  ।

सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाले दिउँसो २:०० बजेका लागि पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाउनुभएको हो ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गरी पार्टीले लिनुपर्ने नीतिका बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ८ : ३५ बजे