आज वि.सं २०७९ मंसिर १२ गते सोमबार,
ई.सं.२०२२ नोभेम्बर २८ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
मार्गशीर्ष शुक्लपक्ष पञ्चमी
उत्तराषाढा – नक्षत्र
वृद्धि – योग,
वव – करण
आनन्दादि योगमा मृत्यु योग
आज चन्द्रमा मकर राशिमा भ्रमण गर्नेछन् ।
आज बिहान ७ः३० बजेदेखि ९ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज रुद्रीपूजा, हवन, विवाह गर्ने शुभ साइत रहेको छ ।
काठमाडौंमा सूर्योदय बिहान ६ः३६ बजे अनि सूर्यास्त साँझ ५ः०६ मा हुनेछ ।
प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार ७ : १६ बजे
प्रतिक्रिया