खुर्काेटमा बेलिबृज जडान सुरु

आजको पात्रो 

आज वि.सं २०७९ मंसिर १० गते शनिबार,
ई.सं.२०२२ नोभेम्बर २६ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
मार्गशीर्ष शुक्लपक्ष तृतीया
मूल – नक्षत्र
धृति – योग, 
तैतिल – करण 
आनन्दादि योगमा गद योग
आज चन्द्रमा धनु राशिमा भ्रमण गर्नेछन् । 
आज बिहान ९ः०० बजेदेखि १०ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः३४ बजे अनि  सूर्यास्त साँझ ५ः०७ मा हुनेछ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : १७ बजे