आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सुर्खेत २ प्रदेशसभा १ को मतगणना सुरु

सुर्खेत । सुर्खेत क्षेत्र नं २ प्रदेशसभा १ प्रदेशसभाको मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना बीरेन्द्रनगरको सिटी हलमा सुरु भएको छ । 

प्रदेशसभा १ मा ४४ हजार पाँच सय र प्रदेशसभा २ मा ३१ हजार ६ सय ८३ मत खसेको थियो । सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ मा नेकपा एमालेका यामलाल कँडेल, नेपाली कांग्रेसका कालीप्रसाद शाक्यबीच प्रतिस्पर्धा हुनेछ । साथै प्रदेशसभा २  को मतगणना पनि आजै सुरु गर्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : ५७ बजे