आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काठमाडौँ- १ मा काँग्रेसका प्रकाशमान सिंहको सुरुवाती अग्रता

काठमाडौँ । काठमाडौँ–१ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिनुभएको छ ।

आज बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रवीन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ मत पाउनुभएको छ ।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा हुनुहुन्छ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ०५ बजे