आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रारम्भिक मतगणनामा एमालेको ५ र काँग्रेसको ३ स्थानमा अग्रता

काठमाडौँ । मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको  छ । 

जसअनुसार ५ स्थानसहित नेकपा एमालेको ५ स्थानमा र नेपाली काँग्रेसको ३ स्थानमा अग्रता रहेको छ। 

जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिइरहेको छ भने काँग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिइरहेको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : २८ बजे