आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मतगणनाको सुरुवाती रुझान: ४ स्थानसहित एमाले पहिलो, काँग्रेस दोस्रो

काठमाडौँ । हालसम्म मत गणना भएको निर्वाचन मध्ये नेकपा एमालेले  चार स्थानमा अग्रता लिएको छ भने नेपाली काँग्रेसले एमालेलाई पछयाईरहेको छ । 

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा –३ मा एमालेले अग्रता लिइरहेको बेला नेपाली काँग्रेसले भक्तपुर–२ र मुस्ताङमा काँग्रेसले अग्रता लिएको छ ।

यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ५० बजे