आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काठमाडौँ–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा सार्वजनिक भएको छ । 

प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले  १७७ मतसहित अग्रता लिनुभएको छ ।

उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाउनुभएको छ भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ९३ मत पाउँदा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ७५ मत पाउनुभएको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : २९ बजे