आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पूर्व सहमति नलिई मतदान स्थगित नगर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ । 

यसैगरी आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ः०० बजेपछि मात्र सूचना टाँस्न  मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । 

मतदान कार्य स्थगित गर्नै पर्ने भएमा आयोगको पूर्व सहमति लिनुपर्ने सूचना आयोगले जारी गरेको छ । 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १ : ३४ बजे