आन्तरिक हवाई उडानमा अत्यधिक चाप

दिउसो १२ः४५ सम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आइतबार दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।

आयोगले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँले यसपटक विहानको समयमा मतदान गर्नेहरुको संख्या कमी देखिएको बताउनुभयो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १ : २१ बजे