आजको पात्रो

आज वि.सं २०७९ मंसिर २ गते शुक्रबार, 
ई.सं.२०२२ नोभेम्बर १८ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
मार्गशीर्ष कृष्णपक्ष दशमी
पूर्वफाल्गुनी – नक्षत्र
वैधृति – योग, 
वणिज – करण 
आनन्दादि योगमा सिद्धि योग
आज चन्द्रमा सिंह राशिमा भ्रमण गर्नेछन् । 
आज बिहान १०ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज गुह्येश्वरी जात्राको दिन । 
काठमाडौंमा सूर्योदय बिहान ६ः२८ बजे अनि  सूर्यास्त साँझ ५ः०९ मा हुनेछ ।

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ७ : ११ बजे