‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आजको पात्रो

आज वि.सं. २०७९ कात्र्तिक २९ गते मंगलबार, ई.सं.२०२२ नोभेम्बर १५ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
मार्गशीर्ष कृष्णपक्ष सप्तमी
तिष्य – नक्षत्र, १४ः३९ बजे उप्रान्त अश्लेषा
शुक्ल – योग, 
भद्रा – करण
आनन्दादि योगमा प्रवद्र्ध योग
आज चन्द्रमा कर्कट राशिमा भ्रमण गर्नेछन् । 
आज दिउँसो ३ः०० बजेदेखि ४ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः२५ बजे अनि सूर्यास्त साँझ ५ः१० मा हुने छ ।
 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : ४१ बजे