आजको पात्रो

आज वि.सं. २०७९ कात्तिक २७ गते आइतबार, 
ई.सं.२०२२ नोभेम्बर १३ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
मार्गशीर्ष कृष्णपक्ष पञ्चमी
आद्र्रा – नक्षत्र, ९ः२७ बजे उप्रान्त पुनर्वसु
साध्य – योग, 
कौलव – करण
आनन्दादि योगमा ध्वांक्ष योग
आज चन्द्रमा मिथुन राशिमा भ्रमण गर्नेछन् । 
आज अपराह्न ४ः३० बजेदेखि साँझ ६ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः२४ बजे अनि सूर्यास्त साँझ ५ः११ मा हुने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : १४ बजे