‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रकाश ढकाल र सिम्रन पोख्रेलको बैगुनी मोया सार्वजानिक

काठमाडौँ  । गायक तथा सर्जक प्रकाश ढकाल र सिम्रन पोख्रेलको संयुक्त प्रस्तुतीमा नयाँ लोकदोहोरी गित बैमानी मोया सार्वजानिक भएको छ ।

सुनिता बुढा क्षेत्री र प्रकाश ढकालको स्वर रहेको गित बैमानी मोया गायक ढकालकै शब्द रचना तथा लय संकलनमा तयार भएको हो । राकेश सोनिको एरेञ्ज अनि श्यामश्वेत रसाईलीको मिक्सिङ्ग मास्टरीङ्गमा गितको अडियोको सम्पुर्ण काम प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा भएको हो भने गितमा बिन्दु बिसी,रोश्नी रसाईली,राकेश सोनी र गोबिन्द अनेकको समुह स्वर रहेको छ ।

यिबोगान्त प्रेमकथामा आधारीत गितको म्युजिक भिडियोमा निक्स शर्मा र सिम्रन पोख्रेल फिचर छन । भिडियोमा शम्भु चालिसेको छायाकंन,रबिन बि.क.को सम्पादन र गायक स्वयम प्रकाश ढकालको निर्देशन रहेको छ ।

बिगतमा झैं यो नविनतम प्रस्तुतीले पनि दर्शक श्रोताको भरपुर माया पाउनेमा निर्माण पक्ष विस्वत छ ।
बैगुनी मोया गितलाई सफलताको मनग्य शुभकामना

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : ४४ बजे