साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतमा एकै दिन ४ सय ७८ जनाको मृत्यु

काठमाडौं । भारतमा एकैदिन ४ सय ७८ जनाको मृत्यु भएको छ । एएनआइका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा कोभिड १९ संक्रमण देखिएको हो।

यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार ६७ पुगेको छ।

हालसम्म भारतमा संक्रमणका कारण १ लाख ६५ हजार १०१ जनाको मृत्यु भइसकेको छ।

हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या  ७ लाख ४१ हजार ८३० पुगेको छ।

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १ : ५२ बजे