‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आजको पात्रो

आज वि.सं. २०७९ कात्तिक २२ गते मङ्गलवार, ई.सं.२०२२ नोभेम्बर ८ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक शुक्ल पक्ष पूर्णिमा
भरणी – नक्षत्र
व्यतीपात – योग, 
वव – करण
आनन्दादि योगमा मुसल योग
आज चन्द्रमा मेष राशिमा भ्रमण गर्नेछन् । 
आज दिउँसो ३ः०० बजेदेखि ४ः३० बजेसम्म राहु काल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभ कार्यको थालनी नगर्नुहोला ।
आज गुरु नानक जयन्ती, कार्तिक स्नान समाप्ति, चतुर्मास समाप्ति र विश्व रेडियोग्राफी दिवस पनि परेको  छ ।
काठमाडौंमा सूर्योदय बिहान ६ः२० बजे भयो भने  सूर्यास्त साँझ ५ः१३ मा हुने छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ७ : ४१ बजे