आजको पात्रो

आज वि.सं. २०७९ कात्तिक १७ गते बिहीबार, 
ई.सं.२०२२ नोभेम्बर ३ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक शुक्लपक्ष दशमी
शतभिषा  – नक्षत्र
वृद्धि– योग, १०ः५४ बजे उप्रान्त धु्रव
तैतिल– करण
आनन्दादि योगमा वज्र योग
आज चन्द्रमा कुम्भ राशिमा भ्रमण गर्नेछन् । 
आज दिउँसो १ः३० बजेदेखि ३ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज बलम्बु महालक्ष्मी यात्राको दिन पनि हो ।
काठमाडौंमा सूर्योदय बिहान ६ः१६ बजे भयो भने  सूर्यास्त साँझ ५ः१७ मा हुने छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ७ : १४ बजे