थप ५७ वटा हिमाल आरोहणका लागि खुला

एमाले अध्यक्ष ओलीले गर्नुभयो त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिरको दर्शन गर्नुभएको छ ।

काठमाडौँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा अध्यक्ष ओली त्रिपुरेश्वरको मन्दिरमा जानुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि १६ साउनमा ओली पशुपतिको गङ्गा आरतीमा पनि सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ३५ बजे