‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आजको पात्रो

आज वि.सं. २०७९ कात्र्तिक १५ गते मंगलबार, ई.सं.२०२२ नोभेम्बर १ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, 
सूर्य दक्षिणायन, 
शरद् ऋतु
कार्तिक शुक्लपक्ष अष्टमी
उत्तराषाढा  – नक्षत्र, ७ः१८ बजे उप्रान्त श्रवण
शूल – योग
भद्रा– करण
आनन्दादि योगमा पद्मयोग
आज चन्द्रमा मकर राशिमा भ्रमण गर्नेछन् । 
आज दिउँसो ३ः०० बजेदेखि ४ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज भौमाष्टमीव्रत, गोरखकालीपूजा, र गोपाष्टमी समेत परेको छ ।
काठमाडौंमा सूर्योदय बिहान ६ः१५ बजे भयो भने  सूर्यास्त साँझ ५ः१८ मा हुने छ ।
 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : ५४ बजे