सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने 

काठमाडौं – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (युएई)सँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले १४ नोभेम्बर देखि  कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा श्रृंखला हुने जानकारी दिएको हो ।

नेपालले १४, १६ र १८ नोभेम्बरमा गरी तीन खेलको शृंखला खेल्ने छ । 

नेपाली राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा थुनामा छन् । यो शृंखलाका लागि क्यानले नयाँ कप्तान चयन गर्नेछ । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : १४ बजे