पाकिस्तानमा भूकम्प

इस्लामाबाद- पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ।

भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ । भूकम्बाट कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण सार्वजनिक भइसकेको छैन् ।

भूकम्पले गरेको अन्य क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : ३२ बजे