डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

रक्सी खुवाउन १५ लाख लाग्ने अभिव्यक्ति दिएपछि दीपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं – निर्वाचन आयोगले स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका राजिव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ । 

रक्सी खुवाउन १५ लाख लाग्छ र  २३ लाखले चुनाव खर्च के पुग्छ भनी अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

उहाँ गण्डकी प्रदेशका खेलकुद मन्त्रीसमेत हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ५ : ४४ बजे