आजको पात्रो

आज वि.सं २०७९ कात्तिक ११ गते शुक्रबार, 
ई.सं.२०२२ अक्टोबर २८ तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक शुक्लपक्ष तृतीया
अनुराधा  – नक्षत्र
सौभाग्य – योग
गर– करण
आनन्दादि योगमा राक्षस योग
आज चन्द्रमा वृश्चिक राशिमा भ्रमण गर्नेछन् । 
आज बिहान १०ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः११ बजे भयो भने  सूर्यास्त साँझ ५ः२१ मा हुने छ ।
 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : १५ बजे