आजको पात्रो

आज वि.सं २०७९ कात्तिक १० गते बिहीबार, 
ई.सं.२०२२ अक्टोबर २७तारिख, नेपाल संवत् ११४३ (कछलाथ्व)
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक शुक्लपक्ष द्वितीया
विशाखा  – नक्षत्र
आयुष्मान् – योग
कौलव– करण
आनन्दादि योगमा प्रवद्र्ध्र योग
आज चन्द्रमा तुला राशिमा भ्रमण गर्नेछन् । 
आज दिउँसो १ः३० बजेदेखि ३ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज यमद्वितीया अर्थात् भाइटीकाको दिन ।
काठमाडौंमा सूर्योदय बिहान ६ः११ बजे भयो भने  सूर्यास्त साँझ ५ः२२ मा हुने छ ।
 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ७ : १४ बजे