थप ५७ वटा हिमाल आरोहणका लागि खुला

आजको पात्रो

आज वि.सं २०७९ कात्र्तिक ८ गते मंगलबार, 
ई.सं.२०२२ अक्टोबर २५ तारिख, नेपाल संवत् ११४२
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक कृष्णपक्ष औंशी
चित्रा  – नक्षत्र
विष्कम्भ – योग
नाग– करण
आनन्दादि योगमा ध्वांक्ष योग
आज चन्द्रमा तुला राशिमा भ्रमण गर्नेछन् । 
आज दिउँसो ३ः०० बजेदेखि ४ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज गाईपूजा गर्ने, दर्शश्राद्ध अर्थात् हलो बार्ने दिन, त्यस्तै खण्डग्रास सूर्यग्रहण पनि लाग्दैछ । 
काठमाडौंमा सूर्योदय बिहान ६ः१० बजे भयो भने  सूर्यास्त साँझ ५ः२४ मा हुने छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : ११ बजे