सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्व पोलियो उन्मुलन दिवस, भैरहवामा प्रभातफेरी (फोटोफिचर)

भैरहवा । विश्व पोलियो उन्मुलन दिवसको अवसरमा आज भैरहवामा सचेतनामूलक प्रभातफेरी निकालिएको छ । 

रोटरी र रोट्र्रयाक्ट क्लबहरूको आयोजनामा विगत ४० वर्षदेखि यो अभियान विश्वभरि चल्दै आएको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ११ : ०० बजे