बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

आजको पात्रो

आज वि.सं २०७९ कात्र्तिक ६ गते आइतबार, 
ई.सं.२०२२ अक्टोबर २३तारिख, नेपाल संवत् ११४२
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक कृष्णपक्ष त्रयोदशी
उत्तरफाल्गुनी  – नक्षत्र
ऐन्द्र – योग
वणिज – करण
आनन्दादि योगमा मित्रयोग
आज चन्द्रमा कन्या राशिमा भ्रमण गर्नेछन् । 
आज अपराह्न ४ः३० बजेदेखि साँझ ६ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज काकतिहार, काकवली र धन्वन्तरी जयन्ती पनि परेको छ ।
काठमाडौंमा सूर्योदय बिहान ६ः०९बजे भयो भने  सूर्यास्त साँझ ५ः२६ मा हुने छ ।
 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : १३ बजे