डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सरकारी गाडी दुरुपयोग गर्ने मन्त्री चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडाैं – खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ । 

चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो । मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ५८ बजे