‘नेशनल डे कन्सर्ट’ सम्पन्न

धनतेरसका अवसरमा किनमेल (फोटो फिचर)

काठमाडौँ । धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किने सुभ मानिन्छ ।

यही कारण बजारमा धातुका सरसामान किन्नेको भिड लागेको छ । विशेषगरी भाडा पसल र काठमाडौंको ईन्द्रचोक भिडभाड धेरै नै हुने गर्छ । शनिवार बिहान ईन्द्रचोकमा देखिएको भिड ।

​​​​​​​

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : १२ बजे