बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

आजको पात्रो

आज वि.सं २०७९ कात्तिक ५ गते शनिबार, 
ई.सं.२०२२ अक्टोबर २२तारिख, नेपाल संवत् ११४२
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक कृष्णपक्ष द्वादशी
पूर्वफाल्गुनी  – नक्षत्र, १३ः३१ बजे उप्रान्त उत्तरफाल्गुनी
ब्रह्म – योग
तैतिल – करण
आनन्दादि योगमा लुम्ब योग
आज चन्द्रमा सिंह राशिमा भ्रमण गर्नेछन् । 
आज बिहान ९ः०० बजेदेखि १०ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
आज यमदीप दान र शनि प्रदोषव्रतको दिन ।
काठमाडौंमा सूर्योदय बिहान ६ः०८ बजे भयो भने  सूर्यास्त साँझ ५ः२७ मा हुने छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ११ बजे