बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

आजको पात्रो 

आज वि.सं २०७९ कात्र्तिक ३ गते बिहीबार, 
ई.सं.२०२२ अक्टोबर २०तारिख, नेपाल संवत् ११४२
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक कृष्णपक्ष दशमी तिथि, १४ः०६ बजे उप्रान्त एकादशी
अश्लेषा  – नक्षत्र, ९ः५० बजे उप्रान्त मघा
शुभ – योग
भद्रा – करण
आनन्दादि योगमा अमृत योग
आज चन्द्रमा कर्कट राशिमा भ्रमण गर्नेछन् । 
आज दिउँसो १ः३० बजेदेखि ३ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः०७बजे भयो भने  सूर्यास्त साँझ ५ः२८ मा हुने छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ७ : ०६ बजे