बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीको बिदाई भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी  र  नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत  बीच शिष्टाचार बिदाई भेट भएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा भएको भेटकाक्रममा उहाँहरुबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिनुभयो ।  

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : १८ बजे