मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

आजको पात्रो

 आज वि.सं २०७९ साल कात्तिक २ गते बुधबार,
​​​​​​​ई.सं.२०२२ अक्टोबर १९ तारिख, नेपाल संवत् ११४२
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक कृष्णपक्ष नवमी तिथि, १२ः१७ बजे उप्रान्त दशमी
तिष्य  – नक्षत्र, ७ः२७ बजे उप्रान्त अश्लेषा
साध्य – योग
गर – करण
आनन्दादि योगमा मातंग योग
आज चन्द्रमा कर्कट राशिमा भ्रमण गर्नेछन् । 
आज मध्याह्न १२ बजेदेखि १ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः०६ बजे भयो भने  सूर्यास्त साँझ ५ः२९ मा हुने छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : २४ बजे