यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

रुसद्वारा युक्रेनका ऊर्जा केन्द्रमा नयाँ आक्रमण गरेको पुष्टि

मस्को – रूसले मङ्गलबार युक्रेनका ऊर्जा केन्द्रहरूमा नयाँ आक्रमण गरेको पुष्टि  गरेको छ ।  कीभले नयाँ आक्रमणपछि देशभर ऊर्जा स्थिति नाजुक भएको बताएको छ। 

"विगतका दिनमा, रुसी सशस्त्र बलहरूले युक्रेनी सैन्य कमाण्डहरू र ऊर्जा प्रणालीहरूमा लामो दूरीको वायु र समुद्रमा आधारित उच्च परिशुद्धता हतियारहरूको प्रयोग जारी राखेको," रूसी रक्षा मन्त्रालयले आफ्नो दैनिक अपडेटमा  उल्लेख गरेको छ।

रासस-एएफपी

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ५ : १४ बजे