‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आजको पात्रो

आज वि.सं २०७९ साल कात्तिक १ गते मङ्गलवार, ई.सं.२०२२ अक्टोबर १८ तारिख, नेपाल संवत् ११४२
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
कार्तिक कृष्णपक्ष अष्टमी तिथि, १०ः१४ बजे उप्रान्त नवमी
तिष्य  – नक्षत्र
सिद्ध – योग
कौलव – करण
आनन्दादि योगमा प्रवद्र्ध योग
आज चन्द्रमा कर्कट राशिमा भ्रमण गर्नेछन् । 
आज दिउँसो ३ः०० बजेदेखि ४ः३० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभ कार्यको थालनी नगर्नुहोला ।
आज कात्तिक सङ्क्रान्ति र राधाष्टमी पर्व । 
काठमाडौँमा सूर्योदय बिहान ६ः०६ बजे भयो भने सूर्यास्त साँझ ५ः३० मा हुने छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ७ : १२ बजे