सुनको मूल्यमा नयाँ कीर्तिमान

डेङ्गुबाट ४८ को मृत्यु

​​​​​​​काठमाडौँ । हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ । 

​​​​​​​​​​​​​​​​​​​​​

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : १० बजे