मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

काँग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । 

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २:०० पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ । 

बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरूको व्यवस्थापनसहित गठबन्धनका उम्मेदवारीमा देखा परेका समस्या लगायतमा छलफल हुनेछ । 

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : २८ बजे