सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वव्यापी रूपमा मंकीपक्स सङ्क्रमितको सङ्ख्या ७० हजार

न्युयोर्क । विश्वव्यापी रूपमा मंकीपक्स सङ्क्रमणको सङ्ख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले बुधवार चेतावनी दिएको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गत साता धेरै देशहरूमा सङ्क्रमणको सङ्ख्या बढ्दै गएको जनाएको छ । 

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी सङ्क्रमणका घटना संयुक्त राष्ट्रअन्तर्गतको स्वास्थ्य एजेन्सीमा रिपोर्ट गरिएको छ । अहिलेसम्म मंकीपक्सबाट २६ जनाको मृत्यु भएको छ । एजेन्सी

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ८ : २५ बजे