देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य चयन हुनुभएकी जानकी देवी रामले आइतबार शपथ ग्रहण गर्नुभएको छ । 

सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उहाँलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

नेकपा ९एमाले० की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उहाँ निर्वाचित हुनुभएको थियो । सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो । 
 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : ५३ बजे